भूकम्प पीडितकालाई गण्डकी प्रदेश सरकारको एक करोड सहयोग
पोखरा, । गण्डकी प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु. १ करोड उपलब्ध गराउने भएको छ ।
आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत!-->!-->!-->…
