विद्याज्योतीमा ९ जना शिक्षकको विदाई
मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविले विभिन्न कालखण्डमा शिक्षण गरेका ९ जना शिक्षकहरुलाई सम्मान सहित बिदाई गरेको छ ।
विद्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सुजाता जि.सी. खत्री, केशमाया पुर्जा रेग्मी,!-->!-->!-->…
