धौलागिरि तपोभूमि ः राष्ट्रपति पौडेल
पञ्चकोट, । राष्ट्रपति रामचन्द्र पौडेलले शालाग्राम शिला पाइने विश्वको एक मात्र कालीगण्डकी नदी मानव सभ्यताको इतिहाँससग जोडिएको बताउनुभएको छ ।
कालिगण्डकी नदीले मानव जीवनलाई सिञ्चित र ऊर्जा प्रदान गरेको राष्ट्रपति पौडेलले बताउनुभयो ।!-->!-->!-->…
