समाचारको विधा

प्रदेश

चौरीको नष्ल सुधार गर्न मुस्ताङका कृषकलाई याक वितरण

पोखरा, नष्ल सुधारका लागि मुस्ताङका कृषकहरुलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० वटा याक वितरण गरेको हो । सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक

जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण

बेनी,। पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार एक दिने स्कुुलीङ प्रशिक्षण दिइएको छ । जलजला गाउँपालिका–९ बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको

ताराखोलामा श्रम बैंक

सन्तोष गौतमताराखोला, १७ पुष । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मंगलबार आयोजित समारोहमा उक्त श्रम रोजगार

गण्डकी र बागमतीका यातायातमन्त्रीबीच यातायात क्षेत्र सुधारका विषयमा छलफल

पोखरा ः यातायात व्यवस्था कार्यालय कास्कीमा देशमै पहिलो पटक सवारी साधनको ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गरिएको छ ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्तालयले सेवा प्रवाह सुधारका लागि यातायात कार्यालयहरुलाई

काठमाडौ, पोखरामा होइन् म्याग्दीको दुर्गम गुर्जाबासीको आँखाले हेर्दा संघीयता वरदान हो –मन्त्री…

बाबियाचौर, ः गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको

लमजुुङमा आठ वटा ठूूला सडक र पुुल निर्माण शुुरु हुुने

लमजुुङ, ः गण्डकी प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८०÷८१ मा लमजुुङ जिल्लामा थप आठ वटा सडक र मोटरेबल पुुल निर्माण शुुरु गर्ने भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले बिहिबार लमजुुङको दोर्दी

फलामेडाडामा लाटोकोसेरो उत्सव हुने

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाडामा लाटोकोसेरो उत्सव हुने भएको छ ।आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने प्रकृतिका साथी काठमाडौले जनाएको छ । स्थानीय समुदाय सँगको सहकार्यमा उत्सव गर्न लागिएको

धम्पुुस–लाचोक सडक कालोपत्र गर्न यसै बर्ष ठेक्का लगाउँछौ– मन्त्री जुुग्जाली

धम्पुुस ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले कास्कीको माछापुुच्छ्रे गाउँपालिका स्थित धम्पुुस–ल्वाङ–लाहाचोक सडक कालोपत्र गर्न यसै वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ ।

बाग्लुङका पूर्वाधार आयोजना निर्माण लयमा फर्कन थाल्यो

बाग्लुङ, । गण्डकी प्रदेश सरकारले बाग्लुङ जिल्लामा सञ्चालन गरेका पूर्वाधार निर्माण सम्बन्धी आयोजनाहरु लयमा फर्किएका छन् । प्रदेश सरकारअन्र्तगतको पूर्वाधार विकास कार्यालय बाग्लुङले नयाँ आयोजना कार्यान्वयनलाई तिब्रता दिनुका साथै यसअघि

मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली

शिवाङ, ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनुु भएको छ । धवलागिरी गाउँपालिका स्तरीय