समाचारको विधा

प्रदेश

काम नगर्ने ठेकेदार पालेर राख्दैनौ–मन्त्री जुग्जाली

लामाखेत, ः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले काम नगर्ने ठेकेदार पालिरहन जरुरी नरहेको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक

पर्वत अस्पतालमा निःशुल्क ‘आमा घर’

पर्वत / सुत्केरी हुने बेलाको अवस्थामा उच्च रक्तचाप हुनु, मधुमेहबाट ग्रसित हुनु, आमाको उमेर बढी हुनु, तौल निकै बढी हुनु लगायतका शारीरिक अवस्था भएमा ती गर्भवतीहरू चिकित्सकको निगरानीमा बस्नुपर्छ । बच्चा जन्मिने समयसम्ममा उच्च रक्तचाप र

जलजलाको दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी विद्याज्योतीले जित्यो

मल्लाज, । जलजला गाउँपालिको मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी विद्याज्योती मा.वि.ले जितेको छ । मल्लाजमा शनिबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ९ रजत र २ कास्य पदक सहित विद्याज्योती च्याम्पियन भएको हो ।

शान्तिको कामना गर्दै सांसद विमला गौचनद्वारा रामग्राममा प्रार्थना

बेनी, गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले देशमा शान्तिको कामना गर्दै रामग्राममा प्रार्थना गरेकी छिन् । उनले अशान्ति बढ्दै गएकाले शान्तिको कामना गर्दै परासी जिल्लामा रहेको बुद्धको अस्तु राखिएको रामग्राम स्तुपामा प्रार्थना गरेकी हुन् ।

गाउँपालिकाको लोगो डिजाइन गर्नेलाई पुरस्कार

बेनी, । मुस्ताङको घरपझोङ गाउँपालिकाको लोगो ‘डिजाइन’ गर्नेले नगद पुरस्कार पाउने भएका छन् । गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गरेर मौलिकता झल्किने विवरणहरु समावेश गरेर लोगो बनाउनेलाई नगद रु. बीस हजार पुरस्कार प्रदान गर्ने घोषणा

भौतिक मन्त्रालयको टोलीद्धारा स्याङ्जाका योजना अनुगमन

स्याङ्जा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली सहितको टोलीले शुक्रबार स्याङ्जा जिल्लामा सञ्चालित योजनाहरुको अनुगमन गर्नुभएको छ । मन्त्री जुग्जाली र सचिव शंकर पण्डितको टोलीले मन्त्रालय

गण्डकी प्रदेश समन्वय परिषद्को यस्ता छन १३ बुदे निर्णय

पोखरा । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक सम्पन्न भएको छ । प्रदेश समन्वय परिषद्को बैठकले १३ बुँदे निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहको प्रशासनिक अन्तरसम्बन्धका लागि प्रमुख सचिवको संयोजकत्वमा स्थानीय तहका प्रमुख

मुस्ताङमा कालीगण्डकीको बगरको सतह बढेर बस्तीमै पुुग्न थाल्यो

जोमसोम, ः मुुस्ताङ स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुुस्ताङको तटीय क्षेत्रमा देशका अन्य नदी किनारको भन्दा पृथक किसिमको समस्या देखिएको हो । अन्य नदीले कटान गरेर सतह गहिरिने समस्या छ । तर

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

टुुकुुचे, ः मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको वाफबाट खाना पकाउने (स्टिम) प्रविधि ग्याँसको तुलनामा सस्तो, छिटो र

वाफबाट खाना पकाउने प्रविधि प्रभावकारी

टुुकुुचे, मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयले वाफबाट खाना पकाउने प्रविधिको प्रयोग गरेको छ । विद्यालयको छात्रावासमा प्रयोग गरिएको वाफबाट खाना पकाउने (स्टिम) प्रविधि ग्याँसको तुलनामा सस्तो, छिटो र दाउराको