मोना क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता गर्ने
बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ ।
मोना अन्तराष्ट्रियको बेनीमा रहेको सचिवालयमा बिहिबार भएको पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको!-->!-->!-->…
