मोना डेनमार्कको नयाँ कार्यसमिति घोषणा र सांस्कृतिक कार्यक्रम सम्पन्न
डेनमार्क ः म्याग्दी प्रवासी नेपाली संघ (मोना) डेनमार्कको सेन २०२६–२०२८ का लागि नयाँ कार्यसमिति घोषणा भएको छ ।
मिलन खत्रीको अध्यक्षतामा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा उषा पुर्जा पुन, उपाध्यक्षमा दिलीप जुग्जाली, महासचिवमा निशान!-->!-->!-->…
