समाचारको विधा

अन्य समाचार

एमाले म्याग्दीका नेताहरुद्धारा स्व. थजालीप्रति श्रद्धाञ्जली

बेनी । नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीको टोलीले मंगलबार रघुगंगा गाउँपालिका–५ झिँका वडा कमिटि अध्यक्ष स्व. कृष्ण थजाली प्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । असार ३० गते पाखापानीमा बिद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर

काभ्रेभिरबाट खसेको ढुुङ्गाले लागेर मोटरसाइकल चालक घाइते

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शुक्रबार भिरबाट खसेको ढुङ्गाले लागेर मोटरसाइकल चालक घाइते भएका छन् । दाना देखि मुस्ताङको घाँसा जाँदै गरेको लु ३४ प ५०८ नम्बरको मोटरसाइकलमा सवार रोल्पाको सुनछहरी गाउँपालिका–३ का २८ वर्षीय

करेन्ट लागेर झिका एक जनाको मृत्यु

बेनी, म्याग्दीको रघगंगा गाउँपालिका–६ पाखापानीमा बिहिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पाखापानीमा बिद्युतको मुख्य लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका रघुगंगा गाउँपालिका–५ झिँका अन्दाजी ४६÷४७ वर्षका कृष्ण थजालीको

बरंजाका सत प्रतिशत योजना कार्यान्वयन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ र ४ बरंजामा चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका सत प्रतिशत योजना कार्यान्वयन भएका छन् । दुई वटै वडाका जनप्रतिनिधी, प्राबिधिक, उपभोक्ता समिति र स्थानीयबासीको सक्रियताका कारण कोरोनाको जोखिम,

राष्ट्रिय युवा संघद्धारा खन्तिमा बृक्षारोपण

जोमसोम, । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ जिल्ला कमिटि मुस्ताङले शुक्रबार थासाङ गाउँपालिकाको खन्ति स्थित ओमबिकास चोकमा वृक्षारोपण गरेको छ ।देशभर पाँच लाख बिरुवा वृक्षारोपण गर्न संघले असार १७ गतेदेखि सुरु गरेको अभियान अन्तरगत

म्याग्दीका थप तीन पालिकामा आयुर्वेदको सेवा बिस्तार

बेनी । म्याग्दीमा आयुर्वेद सम्बन्धी स्वास्थ्य सेवा बिस्तार भएको छ । बेनीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सबै पालिकामा इकाई स्थापना गरेर सेवा बिस्तार गरेको हो । चालु आर्थिक वर्ष २०७७÷०७८ मा मंगला, मालिका र धवलागिरी

बेपत्ता बगुवाखोलाका कार्कीको हत्या आशंका

बेनी । बेपत्ता रहेका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका भक्त कार्कीको हत्या गरेर खोलामा फालिएको आशंका गरिएको छ । बगुवाखोला स्थित बालगागृति आधारभूत बिद्यालयका प्रधानाध्यापक समेत रहेका कार्की आइतबार साँझदेखि बेपत्ता हुनुहुन्छ ।

काभ्रेभीरमा पहिरोले ट्रक पुरियो

बेनी । बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोममा सामान पु¥याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको

पछैमा रामायण पार्क निर्माणको तयारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रामायण पार्क (उद्यान) निर्माणको तयारी भएको छ । संस्कृति पर्यटन तथा नागरिक उद्यन मन्त्रालय र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा भएको छ

कोरोना महामारीमा जन्मिएको जलजला क्रियटिभ युथ ग्रुप विपद् ब्यवस्थापनमा जुट्यो

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको किराखोरका पहिरो पिडितको अस्थाई बसोबासका लागि टहरा निर्माण गरिएको छ । पहिरोका कारण घर भत्किएका र जोखिम भएर बस्न नमिल्ने ३० घर परिवारका लागि जलजला क्रियटिभ युथ ग्रुपले जनप्रतिनिधी र