पुलस्त्य पुलह क्षेत्र विकास कोषको अधिवेशन
बेनी, । बेनी नगरपालिका–५ मा रहेको पुलस्त्य पुलह (पुलाश्रम) क्षेत्र विकास कोषको नवौ अधिवेशन सम्पन्न भएको छ ।
पुलाश्रम मन्दिर परिसरमा सम्पन्न अधिवेशनले कोषको अध्यक्षमा लिलाबहादुर बानियालाई दोहो¥याएको छ । उपाध्यक्षमा भीमबहादुर बानिया,!-->!-->!-->…
