प्रशासनको छड्के अनुगमनमा बेनीका कार्यालयमा यस्तो भेटियो
बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले आइतबार सदरमुकाम बेनी स्थित २२ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरको नेतृत्वमा ५ वटा समूह बनाएर ३३ सूचकलाई आधार मानेर मूल्याङ्कन विवरण संकलन भएको!-->!-->!-->…