समाचारको विधा

अन्य समाचार

जन्मथलोबाट प्रकाश दुतराजको लोक सांगितिक ब्याण्ड सार्वजनिक

बेनी, ः कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्याड’ (सामुहिक लोकसंगीत सांगितिक समूह) शुरुवात गरेका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा म्याग्दी उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको समारोहमा दुतराजको ‘दूतराज प्रकाश एन्ड

म्याग्दीका नवआगन्तुक प्रजिअ गणेश गैरे जिल्लाको बस्तुअवस्था बुझ्दै

बेनी, ः म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेश गैरे जिल्लाको बस्तुअवस्था बुझ्नका लागि सरोकारवालाहरुसँगको परामर्श शुरु गर्नुभएको छ ।गृह मन्त्रालयको प्रहरी प्रशासन शाखाबाट यही भदौ १९ गते को निर्णय अनुसार म्याग्दीमा सरुवा हुनुभएका

बाढी पिडितलाई रत्नेचौरबाट रु. दुई लाख ५८ हजार सहयोग

बेनी, म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका विभिन्न संघ संस्थाले रसुवा भोटेकोशी बाढी पिडितलाई रु. दुई लाख ५८ हजार सात सय ६६ सहयोग गरेका छन् ।बसन्त सदाबर्त गुठीले रु. एक लाख ५१ हजार एक सय ११, संगम आमा समुहले रु. ४४ हजार पाँच सय ५५,

कृषि विकास कार्यालय म्याग्दीको चार करोड ७८ लाखको बजेट सार्वजनिक

बेनी, । गण्डकी प्रदेश सरकार अन्र्तगतको कृषि विकास कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०८३÷८४ का लागि प्राप्त भएको रु. चार करोड ७८ लाख ४८ हजारको बजेट बिहिबार सार्वजनिक गरेको छ कृषि, भूमी ब्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्की,

अन्नपूर्णको पर्यटकीय स्थल आलडाडामा केन्द्रीय लाइनको विद्युत विस्तार

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीय स्थल आलडाडामा केन्द्रिय प्रशारण लाइनको सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम मार्फत राम्चे देखि आलडाडाँसम्म प्रशारण लाईन

६० वर्षमा तिलमायाले पाउनुभयो नागरिकता, अब छोराछोरीको भविष्य सहज हुने आशा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीकी तिलमाया कामीले ६० वर्षको उमेरमा शुक्रबार नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ । तिलमायाका श्रीमान खबहादुर कामीले पनि ७२ वर्षको उमेरमा हालै जिल्ला प्रशासन कार्यालय, म्याग्दीबाट

प्रदेश सरकारले ओखलेमा ‘लिफ्ट’ प्रबिधीको खानेपानी योजना निर्माण गर्यो

बेनी ः बेनी नगरपालिका–१० ओखलेमा ‘लिफ्ट’ प्रबिधीको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले फेदीको मुहानबाट तानेको पानीलाई डाडाँको टंकीमा पु¥याएर सबै घरमा

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बेनी, बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सम्मानित जिल्ला अदालत म्याग्दीको २०८० फागुन ३० गतेको फैसलाले बैंकिङ कसुर

हुमखोलामा झोलुङ्गे पुल निर्माण

बेनी, ः नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको

एघार महिनामै सात लाख पर्यटक मुस्ताङ, नयाँ कीर्तिमानतर्फ यात्रा

बेनी, ः म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै बेनी–जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२÷८३ को ११ महिनामा सात लाख जना भन्दा धेरै पर्यटक मुस्ताङ घुम्न गएका छन् । यो संख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो