समाचारको विधा

राष्ट्रिय

म्याग्दीका कडेल डिएलएलआई स्टार छानिए

बेनी । लायन्स क्लव अफ दरवाङ म्याग्दीका अध्यक्ष करन कडेल सन २०२५–२६ को लागि लायन्स क्लवहरुको डिएलएलआई स्टार चयन हुनुभएको छ । लायन्स क्लव इन्टरनेशनलको ३२५ आई नेपालले आयोजना गरेको क्लव अध्यक्षहरुको लागि जिल्ला लायन्स नेतृत्व सम्बन्धी

काग्रेस र एमालेले लामिछानेमाथी प्रतिसोध साध्ने काम गरे– परियार

बेनी, १५ भदौ । बेनी नगरपालिका–४ सिंगामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मानबहादुर कार्की (रमेश)को सभापतित्वमा वडा कार्यसमिति गठन गरेको छ । समितिको उपसभापतिमा उमेश के.सी., सचिवमा अजय

ओखरबोटकी पुर्व वडा सदस्य सिता विक माओवादीमा फर्किइन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी पुर्व वडा सदस्य सिता वि.क. नेकपा माओवादी केन्द्रमा फर्कनुभएको छ ।वि.स. २०७४ मा माओवादी केन्द्रबाट निर्वाचित विक २०७९ मा नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो ।नेकपा माओवादी केन्द्रको म्याग्दी

म्याग्दीमा माओवादीले जिल्लाब्यापी म्याग्दी–काली जनभेटघाट अभियान चलाउने, कुमार किसान माओवादीमा फर्किए

बेनी, ः नेकपा (माओवादी केन्द्र)ले जिल्ला स्तरमा म्याग्दी–काली जनभेटघट अभियान सञ्चालन गर्ने भएको छ । बेनी स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले प्रदेशसभाको निर्वाचन क्षेत्र (१) र (२) मा

वाइसीएल म्याग्दीको सम्मेलन असोज ६ गते

बेनी । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ्ग कम्युनिष्ट लिग म्याग्दीको चौथो जिल्ला सम्मेलन आगामी असोज ६ गते बेनीमा हुने भएको छ ।बेनीमा बिहिबार बसेको वाइसीएल म्याग्दीको विस्तारित बैठकले सम्मेलनको मिति तय गर्दै तयारी अघि बढाउने निर्णय

प्रक्रिया र कागजातमा सम्झौता हुदैन– प्रजिअ तिवारी

सलामी स्वागतको सामान्य प्रक्रीया भएको प्रतिक्रिया बेनी, । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले सेवा प्रवाहमा प्रक्रीया र कागजातमा सम्झौता नहुने बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार

नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य

काठमाडौं, नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भुमिका अपरिहार्य रहेको विज्ञहरुले औंल्याएकाछन् नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरूले

म्याग्दीका प्रजिअ ढकालको गृहमा सरुवा, गृहमन्त्रीका निजी सचिव तिवारी म्याग्दीमा

बेनी, । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको सरुवा भएको छ । गृह मन्त्रालयले म्याग्दी सहित देशका विभिन्न जिल्लाका प्रमुख जिल्लाहरुको सरुवा गरेको हो । प्रजिअ ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ भने गृहमन्त्री रमेश लेखकको निजी

पुर्वजनमुक्ती सेनाको उपचारका लागि माओवादी केन्द्रको सहयोग

बेनी, । म्याग्दीका एक जना पुर्वजनमुक्ती सेनाको उपचारका लागि नेकपा (माओवादी केन्द्र)ले आर्थिक सहयोग गरेको छ । रघुगङ्गा गाउँपालिका–१ बेगका खुमबहादुर बिकको उपचारका लागि माओवादी केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको अगुवाईमा रु. दुई लाख

वार्षिक समिक्षा र असल अभ्यास आदानप्रदान

बेनी, । म्याग्दीका राजनीतिक दलका नेता तथा अगुवाहरुले जिल्लाको सेवा सुविधा लिन अर्को जिल्लामा जानुपर्ने बाध्यता हटाएर जनतालाई घरदैलोबाटै सेवा लिन पाउने सुविधा दिनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आजदेखि