समाचारको विधा

राष्ट्रिय

म्याग्दीका सुरक्षा अधिकारीहरु मतदान स्थल अनुगमनमा

बेनी ः फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि म्याग्दीमा तयारी तिब्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् ।

म्याग्दीमा माओवादीले धु्रब घिमिरेलाई टिकट दियो

बेनी। नेत्रविक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपा माओवादीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ म्याग्दीमा धु्रब घिमिरेलाई उमेद्वार बनाएको छ । पोलिटब्युरो सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज घिमिरेलाई

म्याग्दीमा काँग्रेसले केवी भण्डारीलाई उमेद्वार बनाउने

बेनी, । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले म्याग्दीमा जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (के.बी)लाई उमेद्वार बनाउने भएको छ । नेपाली काँग्रेस बेनी नगरसभापति रबिन्द्र कार्कीले म्याग्दीबाट

नेकपाले म्याग्दीमा युवा नेता अर्जुन थापालाई उमेद्वार बनायो

बेनी। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा युवा नेता अर्जुन थापालाई उमेद्वार बनाएको छ ।नेकपा म्याग्दीका नेता सेरबहादुर केसीले पार्टीको तर्फबाट थापालाई उमेद्वार

नेकपाले पर्वतमा तिमिल्सिनालाई बनायो उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टीले पर्वतमा मनहरी तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट दिएका हुन् । उनी लामो समय प्रचण्डको

म्याग्दीमा एमालेले हरिकृष्ण श्रेष्ठलाई टिकट दियो

बेनी । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेले हरिकृष्ण श्रेष्ठलाई उमेद्वार बनाउने भएको छ । एमालेको शनिबार बसेको बैठकले केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठलाई म्याग्दीबाट प्रतिनिधीसभा

नेकपाले मुस्ताङमा ङुटुक गुरुङलाई टिकट दियो

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ङुटुक गुरुङलाई उमेद्वार बनाएको छ । काठमाडौमा नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल लगायतका

प्रतिनिधीसभा सदस्य निर्वाचन : बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बेनी, फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि शुक्रबार म्याग्दीको बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको कार्यालयको मुख्य निर्वाचन अधिकृत

काठमाडौं १ का वासिन्दाले दल भन्दामाथि उठेर स्थानीय उम्मेदवारलाई सघाउने

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुले समेत कस्तो प्रतिनिधि चयन गर्ने भनेर छलफल चलाउन थालेकाछन् । दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छान्दा स्थानीय प्रतिभावान व्यक्ति ओझेलमा पर्ने र यसको असर अन्ततः देशलाई पर्ने भएको भन्दै

प्रशासनमै राहदानी र राष्ट्रिय परिचयपत्रको निशूल्क फारम भरिदिने ब्यवस्था

म्याग्दी, ः जिल्ला प्रशासन कार्यालय, म्याग्दीले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशूल्क भरिदिन थालेको छ । कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरेर १० प्रकृतिका सेवालाई कार्यालयबाटै निशूल्क उपलब्ध गराउने र अपाङ्गता भएका,