म्याग्दी अदालतको सेवा प्रभावित
बेनी । न्यायाधिश नहुँदा बेनी स्थित म्याग्दी जिल्ला अदालतको सेवा ठप्प भएको छ ।
बि.स.२०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधिशमा बढुवा हुनुभएका जिल्ला अदालतका न्यायाधिश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो । रेग्मीको ठाउँमा!-->!-->!-->…
