समाचारको विधा

राष्ट्रिय

२८ वर्षपछि बिरमानको गाउँफिर्ती

बेनी, रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका–७ जाङ गाउँका ५६ वर्षीय बिरमान कार्मी २८ वर्षअघि कामको खोजीमा मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा जानुभयो । बागलुङको ढोरपाटन र म्याग्दी हुदै १५ दिनको पैदलयात्रा गरेर २८ वर्षको छदाँ घाँसा

म्याग्दीका चार नेताको एमाले केन्द्रिय सदस्यमा उमेद्वारी

बेनी । काठमाण्डौमा जारी नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दीबाट चार जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । जिल्लाबाट हरिकृष्ण श्रेष्ठ, थममाया थापा, प्रकाश पौडेल र नरदेवी पुनले केन्द्रीय सदस्यमा उम्मेदवारी

म्याग्दीका प्रजिअ तिवारी गृह मन्त्रालय तानिए, रविन्द्र आचार्य म्याग्दीमा हाजिर

बेनी । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी

प्रतिनिधीसभा सदस्यको उमेद्वारका लागि गर्बुजा र भण्डारी सिफारिस

बेनी, । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधी सदस्य निर्वाचनको उमेद्वारका लागि नेपाली काँग्रेस म्याग्दीले दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति समेत रहेका खमबहादुर गर्बुजा (खम्बिर) र उपसभापति कर्णबहादुर

एमालेका केन्द्रिय सदस्य तथा पुर्व सांसद थापाद्धारा सक्रीय राजनीतिबाट बिदा लिने घोषणा

बेनी, । नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्लाका इञ्चार्ज भुपेन्द्रबहादुर थापाले सक्रीय राजनीतिबाट बिदा लिने घोषणा गर्नुभएको छ । म्याग्दीबाट वि.स. २०७४ को चुनावमा प्रतिनिधीसभा सदस्यमा निर्वाचित सांसद समेत रहेका र

बेनीमा नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभा

बेनी, ः नेकपा (माओवादी केन्द्र), एकिकृत (समाजवादी) लगायतका विभिन्न राजनीतिक दलहरुबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले सोमबार म्याग्दीको बेनीमा जिल्ला स्तरीय पार्टी एकता सन्देश सभा गरेका छन् । सभा पार्टी नेताहरुले पार्टी

राप्रपा म्याग्दीको अध्यक्षमा पुन ः बिरबहादुर थापा

बेनी। राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न भएको अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको छ ।जिल्ला कार्यसमितिको

म्याग्दीबाट एमालेका महाधिवेशन प्रतिनिधी सर्वसम्मत चयन

बेनी ः यही मङसिर अन्तिम साता काठमाडौमा हुन लागेको नेकपा (एमाले) को ११ औ राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट सहभागि हुने प्रतिनिधी सर्वसम्मत चयन भएका छन् ।गत जेठ मा भएको अनेरास्ववीयुको महाधिवेशनबाट डा. सुजन कडरियासँग सात मतले अध्यक्षमा

संविधानसभा सदस्य गमबहादुर श्रीस नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध

बेनी, । संविधानसभा सदस्य गमबहादुर श्रीस नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुनुभएको छ ।तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित दश वर्षे जनयुद्धमा सहभागी मंगला गाउँपालिका–३ बरंजा निवासी श्रीस नेत्रबिक्रम चन्द् (विप्लप)को नेकपा सम्बद्ध

म्याग्दीमा दुई हजार दुई सय जना मतदाता थपिए

बेनी ः म्याग्दीमा दुई हजार दुई सय जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि शुक्रबारसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो । उक्त