धार्मिक सद्भाव र सामाजिक सद्भाव खलबलाएर व्यवस्थालाई असफल बनाउने गतिबिधिप्रति सचेत हुन नेता पौडेलको…
बेनी, नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्ने बताउनु भएको छ ।नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले दशै तिहार लगायत चाडपर्वको अवसरमा बिहिबार!-->…
