समाचारको विधा

राष्ट्रिय

मौवाफाँटका गोपाल दर्जी गाँजा सहित काभ्रेमा पक्राउ

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेबाट लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन् । बेनी–जोमसोम सडक अन्तरगत पर्ने काभ्रेमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटका ४६ वर्षीय गोपाल दर्जीलाई १.४५० ग्राम लागु औषध गाँजा सहित पक्राउ

“समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने

बेनी, । संगठन विस्तार र सुदृढीकरण गर्न “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने लगायतका निर्णय गर्दै नेपाली काँग्रेस म्याग्दीको सम्मेलन सम्पन्न भएको छ । बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन पौष १ गते हुने

बेनी, । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ ।पटक पटक विभिन्न कारणले रोकिएको जिल्ला सम्मेलन यही पौष १ गते नेपाल भाषा मंःका खलको सभाहलमा आयोजना गरिएको पार्टीका जिल्ला सचिव भरत बहादुर

म्याग्दी सहकारीको सञ्चालक समिति चयन

काठमाडौ, । काठमाडौमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारणसभा तथा अधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । अधिवेशनबाट थदेवी पुनको अध्यक्षतामा सञ्चालनक समिति चयन भएको छ । समितिको उपाध्यक्षहरुमा सुशिला शेरचन, थमबहादुर

बेनीमा समाजवादी मोर्चाको सन्देशसभा

बेनी, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने बताउनु भएको छ । समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाललाई पुग्ने बिजुलीको

समाजवादी मोर्चाको घोषणासभामा सहभागि हुन उर्जामन्त्री बस्नेत म्याग्दी आउने

बेनी, । समाजवादी मोर्चा म्याग्दीले यही मंसिर २३ गते शनिबार बेनीमा घोषणा सभा गर्ने भएको छ । सभालाई सम्बोधन गर्न संघीय सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत म्याग्दी आउनुहुने मोर्चामा नेकपा माओवादी केन्द्रबाट

जाजरकोट भूकम्प पिडितलाई चिनको राहत

काठमाडौ, चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ। पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई दुई करोड ७४ लाख ७५ हजार बराबरका

आज भाइटीका

काठमाडौं : नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना

सबै मुस्ताङबासी कोरला नाकाबाट चिन जान पाउने

बेनी, मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चिनको (नेचुङ–लिजी) बजार जान आउन पाउने भएका छन् । यसअघि चिनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चिन जान

चार वर्षपछि खुुल्यो कोरला नाका

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाका चार वर्षपछि सोमबारदेखि खुुलेको छ । चीनको धोङवासेन काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, कस्टम्स भन्सार, सीमा निरीक्षण,