म्याग्दी क्याम्पसको स्ववीयु पदस्थापनामा सभापतिनै अनुपस्थित
बेनी,। गत चैत ५ गते निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पदाधीकारी र सदस्यको पदस्थापनाका लागि म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा सभापतिनै अनुपस्थित हुनुभएको छ ।
स्ववीयु चुनावमा सभापतिमा निर्वाचित नेविसंघका संगम!-->!-->!-->…
