म्याग्दीमा गणतन्त्र दिवसको तयारी
बेनी, । म्याग्दीमा १८ औ गणतन्त्र दिवस त्रिदिवसीय कार्यक्रम गरेर मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा सोमबार बेनीमा बसेको गणतन्त्र दिवस–२०८२ मुल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते विभिन्न!-->…
