समाचारको विधा

राष्ट्रिय

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी, ः यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका करिब पाँच सय ५० घरपरिवार प्रभावित भएका छन् । एक सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र तीन सय ४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।…

विपद्ले भत्काएको म्याग्दी फेरि उठ्दैछ, पुनःनिर्माणमा जुट्यो समुदाय

सन्तोष गौतम म्याग्दी, ः बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका, बस्नै नमिल्ने भएका घर, ढलेका विद्युतका पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर । कतै विस्थापित परिवारको पीडा त कतै उजाडिएका बस्ती । असोज ८ देखि ११ गतेसम्मको निरन्तर…

भुगर्वविद्हरुको टोलीबाट म्याग्दीका पहिरोको अध्ययन शुरु

म्याग्दी ः भूवर्गविद्हरुको टोलीले शनिबारदेखि म्याग्दीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन थालेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर…

नेपाली काँग्रेसको १५ औ महाधिवेशनका लागि म्याग्दीमा निर्विरोध प्रतिनिधी छनौट

बेनी, नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि म्याग्दीका प्रतिनिधीहरु निर्बिरोध छनौट भएका छन् । बेनीमा बिहिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट खुला, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, श्रमिक, युवा, पेशागत, अपाङ्गता तथा अल्पसंख्यक…

म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

बेनी, यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न…

म्याग्दी पहिरो अपडेट ः मृतकको संख्या सात पुग्यो, दुई वेपत्ता, एक सय छ जनाको उद्धार

म्याग्दी, ः यही असोज ८ देखि ११ गतेको निरन्तरको झरिपछिको पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या सात जना पुगेको छ । दुई जना वेपत्ता भएका छन भने पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, नेपाने, घिरवाङ,…

म्याग्दीमा उच्च सतर्कता र विपद् व्यवस्थापनका लागि कार्यविभाजन

म्याग्दी, ः लगातार भइरहेको बर्षातका कारण सिर्जना हुने बाढी, पहिरो तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि म्याग्दीमा उच्च सतर्कताका साथ पूर्वतयारी गरिएको छ ।बिहीबारदेखि देशभर भइरहेको वर्षा आइतबारसम्म जारी रहने पूर्वानुमानका आधारमा शुक्रबार…

म्याग्दीका सबै स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व चयन

बेनी ः नेपाली काँग्रेसको १५ औ महाधिवेशन अन्र्तगत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ । धवलागिरी, मालिका, रघुगंगा, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । मंगला गाउँपालिकामा भने मतदान…

म्याग्दीमा भारी वर्षाको चेतावनी, राति दुई मुख्य सडकमा यातायात बन्द

बेनी, स्थानीय प्रशासनले म्याग्दीका मुख्य दुई वटा सडकमा आज देखि चार दिनका लागि रातको समयमा यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला सदरमुकाम बेनी देखि रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने…

म्याग्दीका चार स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व चयन

बेनी, ः नेपाली काँग्रेसको १५ औ महाधिवेशन अन्र्तगत बुधबार म्याग्दीका चार वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ । धवलागिरी, मालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । रघुगंगा र मंगला…