रघुगंगाको झिँलाई बालश्रममुक्त वडा घोषणा
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँलाई मंगलबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । महेन्द्र माबि झिँमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन!-->…
