रघुगङ्गको बेगमा वडा कार्यालय भवन निर्माण
बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु. एक करोड पाँच लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ ।
दुई तले नौ कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको हो । रघुगङ्गा गाउँपालिका–१ का वडा अध्यक्ष बिलप्रसाद फगामीले रु. एक!-->!-->!-->…