रघुगंगामा नमुना युवा संसद अभ्यास
मौवाफाँट । युवाहरुलाई संसदीय अभ्यासको बारेमा प्रशिक्षित गर्न रघुगंगा गाउँपालिकामा नमुना युवा संसद अभ्यास सञ्चालन गरिएको छ ।युवा तथा खेलकुद मन्त्रालयले नमुना युवा संसद अभ्यास अन्तरगत नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रमको लागि!-->…