स्टार स्पोट्स क्लवको खेलमैदान निर्माण
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा नयाँ खेलमैदान निर्माण भएको छ ।स्थानीयबासी, प्रवासीहरु र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोट्स क्लवले खेलमैदान निर्माण गरेको हो । क्लवका अध्यक्ष केशव पाइजाले सो खेलमैदानमा भलिबल,!-->…