समाचारको विधा

स्थानीय

आनन्दबगरमा कालीगण्डकी नदी नियन्त्रण आयोजना

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती

अधिकार उपभोगमा अग्रसर बन्न सांसद गौचनको महिलाहरुलाई आग्रह

बेनी, । गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले अधिकार उपभोगमा अग्रसर बनन महिलाहरुलाई आग्रह गर्नुभएको छ । ११४ औ अन्ताराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार बेनीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद गौचनले संविधान र

गलेश्वरमा २५ हजार भक्तजन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा शुक्रबार २५ हजार जना भन्दा बढी भक्तजनहरुले दर्शन र पुजाआजा गरेका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले महाशिवरात्री पर्वका अवसरमा २५ हजार जना

मंगलाका जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीको मैत्रीपुर्ण खेलकुद

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, शिक्षक र स्थानीयबासीहरुबीच शुक्रबार मैत्रीपूर्ण खेलकुद कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिका–५ को कैलाशफाँट खेलमैदानमा गाउँपालिका र समुदायको क्षमता विकास, मेलमिलाप,

एमाले मालिकाको नयाँ नेतृत्व चयन

दरवाङ, । नेकपा एमाले मालिका गाउँपालिका कमिटिको दोस्रो अधिवेशन बिहिबार दरवाङमा सम्पन्न भएको छ । अधिवेशनले दलमान पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि निर्वाचित गरेको छ । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी,

भगवतीमा गुणस्तरहिन मदिरा बेच्ने व्यवसायीलाई कारबाही

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा विक्रि वितरण गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमन सम्बन्धी ऐन अुनसार यस वडाले बजारक्षेत्रबाट भित्रने न्युन गुणस्तर भएका

गलेश्वरमा शिवरात्री मेलाको तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा शुक्रबार हुने महाशिवरात्री मेलाको तयारी पुरा भएका छ । भक्तजनलाई बिहानैदेखि गलेश्वरमा स्नान र पुजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भिड

नारच्याङको छेम्दीमा एक घर एक धारा सहितको खानेपानी आयोजना

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताहरुले श्रमदान गरेर खानेपानी तथा सरसफाई

बगरका महिलाको स्वास्थ्य परिक्षण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरका महिलाहरुको गाउँमै स्वास्थ्य परिक्षण गरिएको छ । सडक सुविधा नपुगेको बगर गाउँ म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम वस्ति हो । स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि र समस्या पहिचान गर्ने

तातोपानीमा पश्चिम नेपालको सहकारी शिक्षा

बेनी, । म्याग्दीको बेनी नगरपालिका – ४ सिंगा तातोपानीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । तातोपानी सेवा केन्द्र अन्र्तगतका सेयर सदस्यहरुलाई संस्थाको इतिहाँस, अवस्था, योजना, बचतका फाइदा, ऋणको