समाचारको विधा

स्थानीय

मौवाफाँटमा मगर समाजको भवन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मगर समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कुल ५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको हो । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र

अन्नपूर्ण आधार शिविरमा मौरिस हर्गोजको शालिक

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही

अन्नपूर्णका कृषकलाई बोका वितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ । १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु

अन्नपूर्णमा बाल सञ्जाल

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार बाल सञ्जाल गठन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको बाल क्लवका प्रतिनिधीहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको हो । २ दिनसम्म सञ्चालन भएको

मुनामा व्यक्तिगत लगानीमा खानेपानी टंकी निर्माण

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा एक दम्पत्तीले दिवंगत अभिभावकको स्मृतिमा खानेपानीको टंकी निर्माण गर्नुभएको छ । मुनाका राजबहादुर रोका र देवी रोकाले पनेरबोट भन्ने ठाउँमा खानेपानीको टंकी र धारा निर्माण गर्नुभएको हो । टंकी र

५ जना उत्कृष्ट कृषक र १ समूहलाई अन्नपूर्णको पुरस्कार

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज ५ जना उत्कृष्ट कृषकलाई जनही रु. ३५ हजार नगद सहित सम्मान गरेको छ । १२ औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रम मार्फत ५ जना उत्कृष्ट कृषक र एक कृषि समुहलाई नगद सहित

ठुलाबेसी गैह्ैबेशी सिचाई आयोजनाको पक्कि नहर निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–४ च्युुरीबोटमा रहेको ठुुलाबेसी गैह्ैबेशी सिचाई आयोजनाको पक्कि नहर निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समिति मार्फत सिचाई आयोजनाको कच्चि नहरलाई ढलान गरेर पक्किमा परिणत गर्न थालिएको

बेनी–दरवाङ सडकको रणवाङ–दरवाङ खण्ड कालोपत्रमा बिलम्ब

रणवाङ, । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले ५ वर्षमा पनि पूर्णता पाएको छैन् । मंगला गाउँपालिका–२ रणवाङ देखि मालिकाको केन्द्र दरबाङ सम्मको ८ किलोमिटर सडक कालोपत्रे गर्न

दरवाङमा सेनाको एकिकृत स्वास्थ्य शिविर

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको संयोजनमा वृहत एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको आयोजनामा भएको शिविरमा श्री नं २३ बाहिनी अड्डा, सैनिक अस्पताल पोखरा,

अन्नपूर्णका युवालाई पथप्रर्दशक तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले युवाहरुलाई पर्यटक पथप्रर्दशक तालिम सञ्चालन गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहको सभाहलमा १५ दिनसम्म सञ्चालन हुने तालिमको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले