समाचारको विधा

मंगला गा.पा.

बेनी–दरवाङ सडकको सिम-लाम्पाटा खण्डमा कालोपत्रको तयारी

बेनी, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर्षपछि कालोपत्र गर्ने तयारी भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर– रणवाङको

खानीगाउँमा खानेपानी आयोजना निर्माण

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–१ मा खानीगाउँमा “एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको रु. ३० लाख ५१ हजार ७१ को लागतमा निर्माण भएको

लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समारोहका विच उक्त स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको

मंगलाको र्यालेखोर र भाइवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु. ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मंगला गाउँपालिका र उपभोक्ताको रु. ९२ लाख २४ हजार ९८७ को

सडक निर्माणमा बिवाद

बेनी, ः एउटै वडाका २ वटा वस्तिको बिवादका कारण म्याग्दीको मंगला गाउँपालिका–१ कुहु देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माण रोकिएको छ ।मंगला–१ पुर्णगाउँ र कुहुँका बासिन्दाको बिवाद पूर्णगाउँबासीले प्रयोग गर्ने कुहुँ हुदै

मंगलाका किशोरीहरुलाई आत्मरक्षा तालिम

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले वैशाख ६ देखि ९ गतेसम्म

बावियाचौरमा महायज्ञ सुरु

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा मंगला युथ क्लवको व्यवस्थापन तथा देवी भगवती

मंगला क्याम्पसको सञ्चालक समितिमा पुनः यामबहादुर थापा

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको बिहिबार सम्पन्न भएको तेस्रो क्याम्पसभा तथा अधिवेशनबाट सञ्चालक समितिको अध्यक्षमा पुनः यामबहादुर थापा सर्वसम्मतले चयन हुनुभएको छ । सञ्चालक समितिको सदस्यहरूमा

बाबियाचौरमा महायज्ञको तयारी तिव्र

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र

मंगलाको निशूल्क स्वास्थ्य शिविरबाट सत्र सय लाभान्वित

बाबियाचौर, । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक तथा मंगला गाउँपालिकाको आयोजनामा बावियाचौरस्थित मंगला माविमा आयोजित एक दिने निःशुल्क