माटोको ढिस्कोले पुरिएका तीन मजदुरको उद्धार
बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानमा शनिबार माटोको ढिस्कोले पुरिएका तीन जना मजदुरको उद्धार गरिएको छ ।
बाबियाचौर–सल्यान सडकको ग्यावीयन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका उनिहरुलाई स्थानीयबासी र सुरक्षाकर्मीहरुले डोजर!-->!-->!-->…
