‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
सन्तोष गौतम
म्याग्दी, । मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।
हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई!-->!-->!-->!-->!-->…