पोक–नेटा–अर्मन–किमचौर-ताराखोला सडक योजनाको सर्वेक्षण
बेनी,। म्याग्दीको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति योजना सर्वेक्षणका लागि मंगलबार सर्वेक्षण गरिएको छ ।गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ मा समावेश भएको यस योजना बहुबर्षीय!-->…
