समाचारको विधा

मालिका गा.पा.

ट्याक खुलेको १४ वर्षपछि स्तरोन्नति हुदै खारा-बिम सडक

बिम, ः ट्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तर्गत खारा–बिम–डाडागाउँ

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा

किसानी सञ्जिवनी अक्षयकोषमा दुई करोड २४ लाख संकलन

बिम, । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित किसानी सञ्जीवनी अक्षयकोषको बिहिबार घोषणा गरिएको छ । बिमबासीको पहलमा सञ्चालित अभियानको सात महिनाको

रुममा बजार अनुगमन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा बिहीबार संयुक्त रुपमा बजार अनुगमन भएको छ । रुम गाउँमा सञ्चालित पसल तथा दैनिक उपभोग्य सामानहरुको प्रयोगको वास्तविक अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार

तल्लो दरवाङ भित्रि बाटो स्तरोन्नति योजनाको सार्वजनिक सुनुवाई

दरवाङ, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काएर सडक विस्तार गरेका छन् । मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजना मार्फत सडक फराकिलो पार्न

मालिकालाई पूूर्णखोप घोषणा

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकालाई मंगलबार पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल नौ सय २८ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण

आयोजकको पोल्टामा दोस्रो ‘जेपिसी’ कप

दरवाङ, रु. एक लाख ५० हजार पुरस्कार राशीको दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । दरवाङमा रहेको जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनलमा दुखुबेशीको टिमलाई शून्यका

मालिकामा विपन्नको निशूल्क स्वास्थ्य बिमा

बेनी, म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य

दरवाङमा दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिता शुरु

दरवाङ, ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मङलवारदेखि रु. एक लाख ५० हजार पुरस्कार राशीको दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिता शुरु भएको छ । दरवाङमा रहेको जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले नववर्ष २०८२ को अवसरमा

‘कर्मयोगी करवीर र कर्मवीरहरू’ पुस्तक विमोचन

दरबाङ, । जनप्रिय मा. वि. दरबाङका जग्गादाता, समाजसेवी, शिक्षाप्रेमी क्या. स्व. करवीर फगामीको शताब्दियौं जयन्ति मनाइएको छ । उक्त अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठको २७ औं कृति ‘कर्मयोगी करवीर र कर्मवीरहरू’ पुस्तक विमोचन गरिएको थियो ।पुस्तक