डाडागाउँ सामुदायिक स्वास्थ्य इकाईलाई जग्गादान
बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाईलाई स्थानीय एक परिवारले निशूल्क जग्गा उपलब्ध गराउनु भएको छ ।
दुई रोपनी छ आना दुई पैसा क्षेत्रफलको जग्गा स्वास्थ्य इकाईलाई उपलब्ध गराउनुभएका डाडागाउँ घर भई!-->!-->!-->…
