मालिका–३ मा कागतिका बिरुवा वितरण
बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ औलाका कृषकलाई कागतिका बिरुवा वितरण गरिएको छ ।
वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार कृषकको आयआर्जन वृद्धिका लागि कागति खेति प्रति आकर्षण बढाउन बिरुवा वितरण गरिएको हो ।
करिब ८० जना कृषकहरुलाई १!-->!-->!-->!-->!-->…
