समाचारको विधा

धवलागिरी गा.पा.

अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी

बिम (नौमाने) । धवलागिरी र मालीका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी भएको छ । अप्पर म्याग्दी हाइड्रोपावर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको आयोजनाको वातावरणीय

फलियागाउँमा भलिबल प्रशिक्षण सम्पन्न

सन्दीप खत्रीबेनी । म्याग्दीको पश्चिम क्षेत्र धौलागिरी गाउँपालिका–३ फलिया गाउँमा महिने भलिबल प्रशिक्षण सम्पन्न भएको छ । गत कार्तिक २१ गतेबाट भलिबल प्रशिक्षण भएको थियो । अर्चलबोट महिला भलिबललाई विगत ५ वर्ष भन्दा पहिलादेखि मूख्य

धौलागिरी साना किसान सहकारी स्थापना

गोपाल आचार्यताकम, । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीमा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गाउँपालिकाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा

मुनामा बालबिवाह बिरुद्ध नाटक

रुपेश सुबेदी मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार बालबिवाह बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले नाटक प्रस्तुत गरिएको छ । गल्र्स फस्ट फण्डको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम

ताकममा लैङ्गिक हिंसा बिरुद्ध अन्तरक्रिया

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयको आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यबाहक वडा अध्यक्ष अमृता भण्डारीको अध्यक्षता, वडा सचिब तमबहादुर बिकको सञ्चालन र महिला मानवअधिकार

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका

मुना । नेकपा माओबादी केन्द्र धवलागिरी गाउँपालिकाको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ । मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर

माओवादी केन्द्र ताकमको अध्यक्षमा अशोक खत्री

ताकम । नेकपा माओवादी केन्द्र, धवलागिरी गाउँपालिका–७ ताकमको वडा कमिटी अध्यक्षमा युवा नेता अशोक खत्री चयन हुनुभएको छ । ताकममा बुधबार भएको प्रथम वडा अधिबेशनबाट चर्चित खेलाडी खत्रीको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्बसम्मत चयन भएको हो ।

ठेक्का सम्झौता भएको २९ महिनामा पनि दाङखोलामा पक्की पुल निर्माण शुरु भएन

बेनी, म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिना सम्म पनि काम शुरु भएको छैन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै

लुलाङमा माओवादी केन्द्र र वाइसीएलको नेतृत्व चयन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसीएलको वडा अधिबेशन भएको छ । लालप्रसाद बिकको अध्यक्षतामा माओवादी केन्द्रको ३० सदस्यीय र उत्तम रसाइलीको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएलको

लुलाङमा स्वास्थय सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ स्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । लुलाङ, लमसुङ, खोरीया र मरेनीमा जन्मिएर स्वदेश तथा बिदेशमा रहेकाहरुले आर्थिक संकलन गरेर सामग्री उपलब्ध गराएका हुन् । १० लिटर