मराङलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा
बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङलाई मंगलबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ ।
लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मराङलाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको!-->!-->!-->…