समाचारको विधा

धवलागिरी गा.पा.

तीन पटक म्याद थपिएपनि धवलागिरीको अस्पताल भवन अधुरै

ताकम, तेस्रो पटक थपिएको समयअवधी पुरा हुन करिब छ महिना बाँकी रहदाँ म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधिन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शैया क्षमताको अस्पताल भवन

मुदीमा वडा कार्यालय भवन निर्माण

मुदी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ । धवलागिरी गाउँपालिकाले दुई तले सभाहल सहितको भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवति

ताकमकी पद्माकुमारी आचार्यलाई प्याजको नर्सरीबाट सफलता

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनी भन्दा कम क्षेत्रफल जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु. एक लाख भन्दा बढी आम्दानी गर्नुभएको छ । ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले

धवलागिरीमा नेकपाको चुनावी तयारी

बेनी ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिका कमिटिले फागुन २१ हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको तयारी थालेको छ । ताकममा मंगलबार सम्पन्न नेकपा गाउँपालिका कमिटिको पार्टी एकता पछिको बैठकले आसन्न प्रतिनिधीसभा सदस्य

दर युवा क्लव लामो झोलुङ्गे पुलको पर्यटन प्रर्वद्धनमा जुट्यो

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथी निर्माण भएको तीन सय ६६ मिटर लामो झोलुङ्गे पुलको पर्यटन प्रर्वद्धनमा स्थानीय युवाहरु जुटेका छन् । दर युवा क्लवले लामो झोलुङ्गे पुलको बारेमा जानकारीमुलक होडिङ

मच्छिमको तामाखानी उत्खनन्का लागि अध्ययन थालियो, स्थानीयबासी उत्साही

मच्छिम, पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खनन्का लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहीत भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एम÷एस दोङयी मिनरल्स प्रा.ली.ले मच्छिमको

दरवाङ–मुना–ढोरपाटन सडक ः धारापानी–झिनडाडा खण्डमा ७१ प्रतिशत प्रगति

ताकम ः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत धवलागिरी गाउँपालिका –७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । मध्य

मुख्यमन्त्री सुरेन्द्र पाण्डेद्धारा म्याग्दीका सडक योजनाको अनुगमन

बेनी ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काम भएका योजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिवद्धता जनाउनुभएको छ । म्याग्दीमा प्रदेश सरकार मार्फत सञ्चालित सडक आयोजनाहरुको शनिबार अनुगमनका क्रममा मुख्यमन्त्री पाण्डेले

धवलागिरीबासीको गुनासो ः– ‘हरियाली वनपाखा र हराभरा बगैचा धुलाम्मे भए’

सन्तोष गौतमबेनी ः म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनाहरुको निर्माण स्थलमा उड्ने धुलोले वायु प्रदुषण भएको छ । निर्माण स्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालबाहक सवारी साधनले उडाउने धुलोका कारण सडकमा

मुनामा सम्पन्न पालिका स्तरीय बाल कचहरीबाट १० बुदे घोषणापत्र जारी

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिका स्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन र बालबिवाह न्युनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ । बाल क्लवका प्रतिनिधी, जनप्रतिनिधी,