समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण

धौलागिरि आधार शिविरबाट फर्कने क्रममा वेपत्ता भरियाको शव भेटियो

बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा वेपत्ता एक जना भरियाको शव भेटिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ वेपत्ता भएका तीन जना मध्य दुई जनाको शनिबार जिवितै उद्धार भएको थियो । सोलुखुम्बु जिल्लाको

मुनामा मोनाको स्वास्थ्य शिविर

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिका –३ मुनामा सोमबार स्तन तथा पाठेघर क्यान्सर रोग सम्बन्धी निशुल्क स्क्रिनिङ शिविर सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समिति र सोही अन्तर्गतको महिला विभागको

रेडक्रस सोसाइटी ताकम उपशाखाको अधिवेशन

ताकम, । नेपाल रेडक्रस सोसाइटी ताकम उपशाखाको २० औ साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट २ वर्षे कार्यकालका लागि छवीलाल सुवेदीको सभापतित्वमा ११ सदस्यीय उपशाखाको कार्यसमिति चयन भएको छ । उपसभापतिमा निलकुमारी भण्डारी,

धवलागिरी हिमालमा एक जना भरिया वेपत्ता, दुई जनाको उद्दार

बेनी, । म्याग्दी स्थित धौलागिरि हिमालमा एक जना भरिया वेपत्ता भएका छन् । दुई जनाको सकुशल उद्दार गरिएको छ । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ । धौलागिरि आधार

वालिकाको उपचारका लागि सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलकी मनिता श्रीपालीको उपचारका लागि शुक्रबार आर्थिक सहयोग गरेको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम र संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजना मार्फत

धवलागिरीको खाम्लामा भिरबाट लडेर युवाको ज्यान गयो

बेनी, भिरबाट लडेर म्याग्दीको धवलागिरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ ।प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–४ खाम्लाको भिरबाट लडेर सोही वडाको नाउराका अन्दाजी २४÷२५ वर्षीय महेन्द्र दर्जीको मृत्यु भएको हो ।प्रहरी निरीक्षक किरन लामाका

ताकमकोतमा हनुमानको मुर्ति

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा करिब रु. तीस लाखको लागतमा हनुमानको मुर्ति स्थापना गरिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राखिएको हो ।

सांसद गर्बुजाको धवलागिरीमा जनभेटघाट

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले धवलागिरी गाउँपलिकाका चार वटा वडामा बुधबार जनभेटघाट गर्नुभएको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लमसुङ, ३ मुना, ४मुदी र ७ ताकमका मतदातालाई धन्यवाद र

ताकममा योग शिविर

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका विभिन्न वस्तिमा योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा धारापानी, ताकम, शिवाङमा ५—५ दिन, हिलापोखरी र मच्छिममा ३—३ दिनका दरले