एमाले धवलागिरि गाउँपालिकाको अध्यक्षमा प्रगति कार्की
मुना, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको अध्यक्षमा प्रगति कार्की चयन हुनुभएको छ ।
मुनामा शुक्रबार सम्पन्न दोस्रो अधिवेशनबाट चयन भएको ३१ सदस्यीय कमिटिको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती,!-->!-->!-->…