आगोलागीबाट घर जलेर नष्ट
ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ ।
ताकमका बाबुराम खत्रीको ढुंगा, माटो, काठले बनेको जस्तापाटाले छाएको घर गएराती आगोलागी हुँदा जलेर नष्ट भएको हो । आगोलागीबाट घरमा भएको अन्नपात, कपडा,!-->!-->!-->…