मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु
सन्तोष गौतमम्याग्दी, ः मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ ।
प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेका हुन । संसारको सातौ!-->!-->!-->…
