समाचारको विधा

बेनी न.पा.

ओमशान्तिको सभाहल भवन शिलन्यास

बेनी, । म्याग्दीको बेनीमा योग सभाहल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले बेनी नगरपालिका–७ मा भवन निर्माण शुरु गरेको हो ।भवनको मंगलबार गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले

आठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन १२ र १३ गते हुने

बेनी, । यही फागुन १२ र १३ गते म्याग्दीको बेनीमा जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।जिल्ला खेलकुद विकास समितिले फागुन २० र २१ पोखरामा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्न जिल्ला

राम्जालीको लोभलाग्दो कौसी खेती

बेनी, । साँघुरो र घना वस्ती भएको म्याग्दीको सदरमुकाम बेनीमा प्राय ः घरधनीको करेसावारी छैन् । घरमै ताजा तरकारी उत्पादन गर्ने अधिकांश बजारबासीको चाहना सम्भव छैन् । जहाँ इच्छा त्यहाँ उपाय भने झै घरको छतमै कौसी खेती गरी तरकारी फलाउन सकिन्छ

एक वर्षदेखि ओडारको बास

बेनी, । नजिकै जिल्ला सदरमुकाम बेनी बजार छ । बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सँयौ सवारी साधन र मानिस ओहोरदोहोर गर्छन् ।सडक छेउको ओडारमा बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल नेपालीले

बेनीका मोटरसाइकल मर्मत केन्द्र सञ्चालकहरु संगठिन

बेनी, । बेनी बजारका मोटरसाइकल मर्मत केन्द्रका सञ्चालकहरु संगठित भएका छन् । बेनीमा शनिबार भएको व्यवसायीहरुको भेलाले बमबहादुर केसीको अध्यक्षतामा बेनी मोटरसाइकल वर्कसप व्यवसायी समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सागर थापा, सचिवमा

गलेश्वरमा भक्तजनको भीड

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा शनिबार बिहान देखि आइतबार बिहानसम्म भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा आराधानको लागि बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजन र

कार्यसम्पादन मुल्याङ्कनमा मंगला देशकै उत्कृष्ट ७ पालिकाभित्र पर्न सफल, बेनी नगरपालिकाले पनि ७१ भन्दा…

बेनी, । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशकै उत्कृष्ट ७ स्थानीय तहभित्र पर्न सफल भएको छ ।बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय

बेनीमा घुम्ति टोली मार्फत दश हजारको राष्ट्रिय परिचयपत्र दर्ता

बेनी, । बेनी नगरपालिकामा घुम्ति टोली मार्फत दश हजार जना भन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकाको समन्वयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत माघ १५ गतेदेखि

जामुनाखर्कमा योग शिक्षा र अभ्यास

बेनी, । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविमा योग शिविर र शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।बेनी नगरपालिकाको सहयोगमा माघ २९ गतेदेखि शुरु भएको कार्यक्रम ६ दिनसम्म सञ्चालन हुने जनाएको छ । नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत

गलेश्वरमा सडक बत्ती जडान

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरमा सोमबार सडक बत्ती जडान गरिएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा वत्ती जडान गरेको हो । सडक वत्तीको गलेश्वर शिवालय क्षेत्र विकास कोषका