समाचारको विधा

बेनी न.पा.

बेनीमा अव्यवस्थित तार हटाउन शुरु

बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक

निशूल्क आँखा शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया

बेनी, बेनीमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी अस्पताल परिसरमा चार दिनसम्म शिविर सञ्चालन गरेको थियो

म्याग्दी कपको उपाधी पश्चिम दरवाङलाई

बेनी, । बेनीमा मंगलबार सम्पन्न म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम दरवाङ युवा क्लवले जितेको छ । जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा कालीपुल

बेनीमा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु

बेनी, । बेनीमा आँखाको निःशुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सुरु भएको छ । बेनी अस्पतालमा तीन दिनसम्म सञ्चालन हुने शिविरमा गाउँ–गाउँमा आयोजना गरिएका शिविरबाट भेटिएका मोतियाविन्दु विरामीको निःशुल्क शल्यक्रिया गरिने छ ।नेत्र ज्योती संघ

भकिम्लीको चिनाखेत र डाडाखानीमा असिनाले खेतीबालीमा क्षति

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत र डाडाखानी क्षेत्रमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबालीमा क्षति गरेको छ । हिउँदे खडेरीमा दुखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिदाँ कृषक निराश र चिन्तित भएका छन् ।

डाडाखेतमा आँखा शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा निशूल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ म्याग्दीको प्राविधिक सहयोगमा म्याग्दी जेसीजको आयोजनामा डाडाखेतको बालमन्दिर आधारभूत विद्यालय परिसरमा शुक्रबार शिविर सम्पन्न

बंगुरको खोरबाट निस्किईन पुष्पा राई

बेनी । गरिबी र नियतिको भूमरीमा परेकी बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्ममा रहेकी राजकुमारी राईको दुखान्त कथा सार्वजनिक भएपछि सहयोगदाताले हात थापेका छन् ।आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर छोरी पुष्पाको

लिटिल गार्डेनमा ‘फुड फेस्टिवल’

बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीमा शुक्रबार प्रथम खाना महोत्सव (फुड फेस्टिभल) भएको छ । गणेश टोल स्थित लिटिल गार्डेन एकेडेमीको प्रि प्राइमरी ब्लकमा कक्षा ६ देखि ९ का विद्यार्थीहरुको सहभागितामा खाना प्रर्दशनी सहितको महोत्सव गरिएको हो

बेनी नगरपालिकाको उत्कृष्ट लोगो डिजाइन गर्नेले पच्चिस हजार पुरस्कार पाउने

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको उत्कृष्ट प्रतिक चिन्ह (लोगो) डिजाइन गर्नेलाई रु. पच्चिस हजार हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । नगरपालिकाले फागुन ३० गते एक सार्वजनिक सूचना जारी गरेर मूल्याङ्कन समितिबाट उत्कृष्ट ठह्याइएको

रत्नेचौरमा सडक ढलान

रत्नेचौर, । बेनी नगरपालिका–१ रत्नेचौरको किराखोर देखि रावलथर जोड्ने सडक ढलान गर्न थालिएको छ । बेनी नगरपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत बेनी–बागलुङ सडकको किराखोर स्थित प्रतिक्षालय देखि सडक ढलान शुरु गरिएको हो । बेनी नगरपालिकाले सो