पत्रकार गर्बुजाद्धारा शान्ति कोषलाई आर्थिक सहयोग
बेनी,। पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । विहिबार जन्मदिनको अवसरमा एक कार्यक्रमका विच गर्बुजाले शान्ति कोषलाई ११ हजार एक सय ११ रुपैयाँ सहयोग!-->…
