समाचारको विधा

बेनी न.पा.

बेनीमा शसस्त्र प्रहरीको विपद् उद्दारको नमुना अभ्यास (फोटो फिचर)

बेनी, बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा शुक्रबार शसस्त्र प्रहरीले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल नेपालको मुक्तीनाथ बाहिनी र गलेश्वर आश्रित गुल्मले विपद्

कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर गरेको छ । गाईभैसी पालक र दूध उत्पादक कृषकहरुका लागि बिहिबार वडा नम्बर ७ को कुरिलाखर्क ढुङ्गाना कृषि फार्ममा बेनी नगरपालिकाको पशु सेवा शाखाले

बेनीमा हुक्का निषेध

बेनी, बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवन एवम् बिक्री वितरणमा निषेध गरेको छ । स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख

माघे संक्रान्ति मेलको आय÷व्यय सार्वजनिक

बेनी, । गत पुष २९ देखि माघ २ गतेसम्म बेनीमा सञ्चालन भउको १० औ माघे संक्रान्ति मेलाको आम्दानी खर्च बुधबार सार्वजनिक भएको छ । मेला आयोजक महिला उद्यम विकास समितिले म्याग्दी उद्योग वाणिज्य संघमा आयोजना गरेको पत्रकार भेटघाटमा रु. १८ लाख १४

दश जोड दुई तहका उत्कृष्ट विद्यार्थीलाई सम्मान

बेनी, । सुदिप रावल स्मृति कोषले गतबर्षको दश जोड दुई तहको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक हासिल गरेका दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । स्व. सुदिप रावलको १५ औ स्मृति दिवसमा म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित

लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

बेनी, । बेनीमा मंगलबार सम्पन्न अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा संस्थापक अध्यक्ष हेमबहादुर पुन

म्याग्दीमा दादुरा–रुबेला खोप अभियानको तयारी पुरा

बेनी, । म्याग्दीमा यही फागुन १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानको तयारी पुरा भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा अभियानको तयारी पुरा भएको जानकारी गराइएको छ

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सौन्दर्यकला

फागुन ३० गते एमाले बेनी नगरको अधिवेशन

बेनी, । नेपाल (एमाले) बेनी नगरपालिका कमिटीको अधिवेशन यही फागुन ३० गते बेनीमा हुने भएको छ । शनिवार एमाले म्याग्दीको पार्टी कार्यालय शहिद स्मृति भवनमा सम्पन्न बेनी नगर कमिटीको १२औं पूर्ण वैठकले अधिवेशन ३० गते गर्ने निर्णय गरेको हो ।

बेनीमा फागुन १६ देखि दादुरा रुवेला विरुद्धको खोप अभियान

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा यही फागुन १६ देखि २१ गतेसम्म दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार खोप अभियानको तयारीका विषयमा जनप्रतिनिधि, शिक्षा समितिका सदस्य र