राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगरमा सोनिया
बेनी, । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ ।
मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय!-->!-->!-->…
