म्याग्दी कप भलिबल प्रतियोगिता शुरु
बेनी, । बेनीमा मंगलबारदेखि प्रथम म्याग्दी कप भलिबल प्रतियोगिता शुरु भएको छ ।
जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा अन्तर मावि छात्राछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतिस्पर्धा हुनेछ् । माघ १२ गतेसम्म सञ्चालन हुने!-->!-->!-->…
