पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने बाध्यता हट्यो
बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने समस्या हटेको छ ।
गण्डकी प्रदेशको निर्वाचिन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत गत आर्थिक वर्ष २०७९÷८० मा म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित!-->!-->!-->…