समाचारको विधा

बेनी न.पा.

शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न बेनी नगरपालिकाको निर्देशन

बेनी, । बेनी नगरपालिकाका शिक्षक र कर्मचारीहरूले दलीय आबद्धता त्याग्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयको निर्देशन तथा ऐनको कार्यान्वयन गदै राजनीतिक दलको कार्यकारी तथा सदस्यता लिएका शिक्षकहरूले दलबाट राजीनामा दिएको १५ दिनभित्र नगरपालिकालाई

पात्लेखेतका महिलालाई बाजा बजाउने तालिम

पात्लेखेत, । म्याग्दीको बेनी नगरपालिकाले महिलालाई नौमती बजाउने तालिम सुरु गरेको छ । आमा समुहसँग उपमेयर कार्यक्रम अन्तरगत नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै महिलाहरूलाई आयआर्जनमुलक सीप सिकाउने उद्देश्यले मंगलबारदेखि बेनपा–१० पात्लेखेत र

कानुन दिवसको अवसरमा अदालतमा शुभकामना आदानप्रदान

बेनी, । कानुन दिवस –२०८१ को अवसरमा बुधबार बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । जिल्ला अदालत म्याग्दी र नेपाल बार एसोशियसनको म्याग्दी अदालत इकाईको आयोजनामा अदालत परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा

ट्राफिकलाई रेडक्रसको मास्क सहयोग

बेनी । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ट्राफिक प्रहरीलाई मास्क सहयोग गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा बुधबार बेनीमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २५ हजार थान मास्क उपलब्ध गराइएको हो । रेडक्रसका शाखा

दुर्घटना न्युनीकरण गर्न ट्राफिक सप्ताह

बेनी, । म्याग्दीमा सचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ सुरु गरिएको छ । दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउन मङ्गलबारदेखि एक हप्तासम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन

जेसीज सप्ताह मनाउने तयारी

बेनी, । म्याग्दीमा जेसीज सप्ताह २०८१ मनाइने भएको छ । म्याग्दी जेसीजको शनिवार सम्पन्न दोस्रो साधारण सभाबाट जेठ १५ गते स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित जेसीज सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो । म्याग्दी जेसीजसका शाखा अध्यक्ष

बेनपा -२ मा माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

बेनी, ः क्षय हुदै गएको माटोको उर्वराशक्ती बढाउनका लागि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा कृषि चुन वितरण गर्न थालिएको छ । माटोको अम्लीयपन बढी हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना

बेनी, ः बेनी बजारका स्वर्गीय गणेशलाल श्रेष्ठको स्मृतिमा उहाँका परिवारले रु. ३ लाख ३ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । बेनीका तत्कालीन मुखीया गणेशलाल, उहाँका श्रीमतिहरु स्व. गणेशकुमारी, भद्रकुमारी र डम्मर कुमारी श्रेष्ठको नाममा

चार महिना अघि पिच भएको बेनी–गलेश्वर सडकमा बिटुमीन ‘बिलडिङ’

गलेश्वर ः चार महिनाअघि कालोपत्र भएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डको सडकमा राखेको बिटुमिन (अलकत्रा) पग्लीन थालेको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला

होटल व्यवसायीलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम

बेनी,। गण्डकी प्रदेशको लाइफ लाइन मानिएको कालीगण्डकी कोरिडोर अन्र्तगतका होटल व्यवसायीहरुका लागि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम सञ्चालन गरिएको छ । होटल व्यवसायी संघ गण्डकी र