मार्ग खुलेको चौविस वर्षपछि सडक स्तरोन्नति
रत्नेचौर, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ । बेनी–बागलुङ सडक अन्र्तगत रत्नेचौरको पिपलडाडा देखि दमाहचौतारा जोड्ने सडक मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति भएको हो ।
वि.स. २०५७ मा!-->!-->!-->…
