समाचारको विधा

बेनी न.पा.

बेनपा -२ मा माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

बेनी, ः क्षय हुदै गएको माटोको उर्वराशक्ती बढाउनका लागि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा कृषि चुन वितरण गर्न थालिएको छ । माटोको अम्लीयपन बढी हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना

बेनी, ः बेनी बजारका स्वर्गीय गणेशलाल श्रेष्ठको स्मृतिमा उहाँका परिवारले रु. ३ लाख ३ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । बेनीका तत्कालीन मुखीया गणेशलाल, उहाँका श्रीमतिहरु स्व. गणेशकुमारी, भद्रकुमारी र डम्मर कुमारी श्रेष्ठको नाममा

चार महिना अघि पिच भएको बेनी–गलेश्वर सडकमा बिटुमीन ‘बिलडिङ’

गलेश्वर ः चार महिनाअघि कालोपत्र भएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डको सडकमा राखेको बिटुमिन (अलकत्रा) पग्लीन थालेको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला

होटल व्यवसायीलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम

बेनी,। गण्डकी प्रदेशको लाइफ लाइन मानिएको कालीगण्डकी कोरिडोर अन्र्तगतका होटल व्यवसायीहरुका लागि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम सञ्चालन गरिएको छ । होटल व्यवसायी संघ गण्डकी र

बेनी पूर्णखोप सुनिश्चितता पालिका घोषणा

बेनी, । म्याग्दीको बेनी नगरपालिकालाई शुक्रबार पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।

पत्रकार महासंघ म्याग्दीको आठौ साधारणसभा

बेनी, । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौ वार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । साधारणसभामा शाखा सचिव सन्तोष गौतम र कोषाध्यक्ष दलप्रसाद बिश्वकर्मा (अमित)ले प्रस्तुत गरेको प्रगति प्रतिवेदन छलफल पछि पारित भएको छ ।

मार्ग खुलेको चौविस वर्षपछि सडक स्तरोन्नति

रत्नेचौर, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ । बेनी–बागलुङ सडक अन्र्तगत रत्नेचौरको पिपलडाडा देखि दमाहचौतारा जोड्ने सडक मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति भएको हो । वि.स. २०५७ मा

स्थानीय तहसँग वन कार्यालयको समन्वय

बेनी, । डिभिजन वन कार्यालय म्याग्दीले विकास आयोजनालाई वातावरणमैत्री बनाउन स्थानीय तहहरुसँग समन्वय थालेको छ । स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजनालाई दिगो र वातावरणमैत्री बनाएर विपद्को जोखिम न्युनीकरणका लागि स्थानीय तहका

ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार

बेनी, ः तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहाँसिक महत्वको ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार भएको छ । ऐतिहाँसिक स्थलको संरक्षण गरि पर्यटक भित्र्याउनका लागि पुर्बाधार निर्माणलाई तिब्रता दिइएको हो ।

म्याग्दीमा दलित पत्रकार संघ गठन, अध्यक्षमा अमित

बेनी, । म्याग्दीमा राष्ट्रिय दलित पत्रकार संघको शाखा विस्तार र कार्यसमिति चयन भएको छ । बेनीमा रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको कार्यालयमा सम्पन्न भएको संघको प्रथम भेलाबाट दलप्रसाद वि.क. (अमित) को अध्यक्षतामा ७ सदस्यीय